सिगास गाउँपालिकामा मदिरा बेचबिखन गर्न नपाइने

दिशानिर्देश समाचारबैतडी, ९ साउनबैतडीको सिगास गाउँपालिकामा अब देखि मदिरा बेचबिखनमा पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिसकिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।गाउँपालिकाको आठौं गाउँसभाबाट गरेको निर्णयलाई नवौं गाउँसभाले अनुमोदन गरेको उनले बताए । सिगास गाउँपालिकाको आठौं गाउँसभाले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । मदिराका … Continue reading सिगास गाउँपालिकामा मदिरा बेचबिखन गर्न नपाइने